play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सुनचाँदीको भाउ घट्यो

0

मंसिर १० – सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा एक सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply