देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन् -अध्यक्ष दाहाल
मंसिर ७ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा … Continue reading देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन् -अध्यक्ष दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed