play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

इंग्लिस प्रिमियर लिगमा वाटफोर्ड बिजयी

0

मंसिर ४– इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तरगत गएराती सम्पन्न एक मात्र खेलमा वाटफोर्ड बिजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले वेष्टह्याम यूनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । वार्टफोर्डको जितमा खेलको ११ औं मिनेटमा हुक्हेज र ६४ औं मिनेटमा रिचलिसनले गोल गर्नुभएको थियो । वेष्टह्याम डेविड मोयजको प्रशिक्षणको पहिलो खेलमा पराजित भएको हो ।जितसगै वाटफोर्ड १२ खेलबाट १८ अंक सहित तालिकाको ८ औं स्थानमा उक्लीएको छ । यता पराजित वेष्टह्याम यूनाईटेड भने समान खेलबाट ९ अंकका साथ रेलिगेसन जोनमा यथावत छ ।

Share.

Leave A Reply