play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

आज सुनचाँदीको भाउ बढ्यो

0

कात्तिक २९ – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो स्थिर रहँदै तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply