play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु

0

कार्तिक २९, अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् ।

वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् ।

Share.

Leave A Reply