play_circle_outline On Air

उहिलेका कुरा

play_circle_outline On Air

उहिलेका कुरा

अब माडीका जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने विक्रम पाण्डेको भनाइ

0

कार्तिक २८, वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र बस्ती जोडिएका ठाउँमा अत्याधुनिक मेसजाली लगाएर जनता र निकुञ्जबीच रहेको द्वन्द्व घटाइने बताउनुभएको छ ।माडीको ब्रह्मपुरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले अब जनता निकुञ्जका जनावरबाट आजित हुन नपर्ने बताउनुभयो ।
“माडीलाई सुन्दर पर्यटकीय नगरी र रिउ खोलामा बृहत् तटबन्धन गरेर पर्यटन मार्ग बनाइने छ”, उहाँले भन्नुभयो ।उहाँका अनुसार रु दुई अर्बको लगानीमा रिउ खोलामा तटबन्धन गर्ने तयारी भइरहेको छ ।चुनावको बेला मात्रै आउने उम्मेदवारलाई विश्वास नगर्न लोकतान्त्रिक गठबन्धनबाट चितवन–३ मा प्रतिनिधिसभा उम्मेदवार पाण्डेले आग्रह थियो ।

Share.

Leave A Reply