नेपाली महिला क्रिकेट टोली आज बंगलादेश जादै
कार्तिक २४, थाईल्याण्डमा नोभेम्बर २० देखि सुरु हुने आईसीसी वुमन ट्वान्टी–२० को एसियाली छनोट खेलको तयारीका लागि नेपाली महिला टोली आज बंगलादेश जाँदैछ । नेपाली टोलीले बंगलादेशमा ९ दिनको अभ्यास गर्ने कार्यक्रम छ । १६ दिन घरेलु मैदानमा आन्तरिक अभ्यास गरेको महिला टोली वैदेशिक अभ्यासका लागि बंगलादेश जान लागेको हो । टोली आज साँझ ढाका … Continue reading नेपाली महिला क्रिकेट टोली आज बंगलादेश जादै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed