चितवनको विकास गर्न चुनावी मैदानमा होमिएको क्षेत्र नम्बर ३ का उम्मेद्वार विक्रम पाण्डेको भनाइ
कार्तिक २२, नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) सम्मिलित लोकतान्त्रिक गठबन्धले भरतपुर–१५ मा चुनाव प्रचार–प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा आफ्ना उम्मेद्वारलाई जिताउन आज व्यापक जनसहभागिताका बीचमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले सम्पर्क … Continue reading चितवनको विकास गर्न चुनावी मैदानमा होमिएको क्षेत्र नम्बर ३ का उम्मेद्वार विक्रम पाण्डेको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed