play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

आज सुनको भाउ बढ्यो

0

कात्तिक २२, नेपाली बजारमा आज सुन तोलामा ३ सय बढेको छ ।आज छापावाल सुन तोलामा ५५ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन ५५ हजार ६ सय रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ । चादी आज ७ सय ६५ मा कारोबार भईरहेको छ ।
हिजो छापावाला सुन ५५ हजार ६ सय र तेजाबी सुन ५५ हजार ३ सय मा कारोबार भएको महासंघले जनाएको छ ।

Share.

Leave A Reply