play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

आज सुनचाँदीको भाउ बढ्यो

0

कात्तिक २१ – सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सुन आज तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply