play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

0

कात्तिक १९– सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५५ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुन शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply