कार्तिक १६,
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि आयल निगमले फिर्ता लिएको छ । प्रधानमन्त्री सेर बहादुर देउवाले मुल्य वृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिएपछि आयल निगमको सञ्चालक समितिको बैठकले मृल्य वृद्धि फिर्ता लिएको हो । अब पेट्रोलियम पदार्थ पुरानै मुल्यमा कारोबार गर्ने निगमले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशन पछि फिर्ता भयो पेट्रोलियम पदार्थको मुल्य वृद्धि
0
Share.