नयाँ शक्तिका केन्द्रीय नेताहरुद्धारा पार्टी परित्यागको घोषणा
कार्तिक ७- नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्यसहित केही नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।पार्टीका केन्द्रीय सदस्य तथा दलित शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल परियार, महिला शक्ति महासंघका केन्द्रीय कार्यालय सदस्य हिमकला गैरे, तामाङ राष्ट्रिय परिषदका सचिवालय सदस्य अमृत थिङ् तामाङलगायत नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले आज एक विज्ञप्ती जारी … Continue reading नयाँ शक्तिका केन्द्रीय नेताहरुद्धारा पार्टी परित्यागको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed