play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चुनाव लड्न प्राधिकरण सिइओ गोविन्दराज पोखरेलको राजीनामा

0

कार्तिक ६, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसबाट प्युठानमा प्रतिनिधि सभाका लागि चुनाव लड्न उनले राजीनामा दिएका हुन्।

उनले पार्टीले टिकट दिए आफू प्युठानमा चुनाव लड्ने नभए प्राध्यापनमै फर्किने बताए। यसअघि आइतबार पोखरेलले प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएका थिए।

Share.

Leave A Reply