गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

कार्तिक ६, गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित हुनुहुथ्यो । गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको … Continue reading गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप फैलँदा एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी