सुनौलीमा नेपाली ट्यांकरमा आगजनी

कात्तिक ५ , भारतको सुनौलीमा नेपाली ट्यांकरमा आज आगजनी भएको छ । नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।  नेपालको सिमाना रुपन्देहीको बेलहियाबाट ५०० मिटर दक्षिणमा दिउँसो ४ः३० बजेतिर ट्याकरको ठक्करबाट एक … Continue reading सुनौलीमा नेपाली ट्यांकरमा आगजनी