के तपाई धेरै रुनुहुन्छ ? यस्ता छन् फाइदा

फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा धेरैले ‘केटा भएर पनि रुन्छन् ?’ भन्छन् भने केटीले रुँदा सम्झाउने कोशिष गरिन्छ ।भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु … Continue reading के तपाई धेरै रुनुहुन्छ ? यस्ता छन् फाइदा