महिला साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न

अशोज २७। खैरहनी १० कठार स्थित महिला साना किसान कृषि सहकारी संस्था१३ औं वार्षिक साधारण सभा शुक्रवार गरिएको छ । साधारण सभाको अबसरमा सो संस्थाले जनप्रतिनिधि तथा सहकारीको विकासमा योगदान दिएका सहकारीकर्मीहरुलाई सम्मान गरेको थियो । संस्थाकी अध्यक्ष गिता केसीले नगर उपप्रमुख सुनिता थपलिया,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,११ का वडाध्यक्ष हाकिमसिं उप्रेतीलगायत सदस्यहरुलाई टिका … Continue reading महिला साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न