आज विश्व दृष्टि दिवसः ‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ’

असोज २६ – ‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी … Continue reading आज विश्व दृष्टि दिवसः ‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ’