व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै

असोज २६ – व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैैठक बोलाइएको छ । संविधान जारी भएपछि रुपान्तरित संसदमा रुपान्तरण भएको संसदको समय कात्तिक ४ गते सकिदैछ ।आजको बैठकमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले महिला बालवालीका, जेष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक … Continue reading व्यवस्थापिका संसदको बैठक आजपनि बस्दै