दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदो

अशोज २५, दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदै गएको छ ।तर पछिल्लोस समय फुलमा देखिने रोगले किसानहरु चिन्तित भएका छन् । डेढ विगाहा क्षेत्रमा सयपत्री फुल खेती गर्दै आएपनि फुलको माग उच्च भए पनि व्यवसाय व्यवस्थित हुन नसकेको सयपत्री फुल खेति समुहका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले बताउनुभयो ।आज भरतपुर ७ कृष्णपुरमै पत्रकारसगँको अन्तरक्रियामा … Continue reading दिपावली पर्व नजिकिएसगैं चितवनमा सयपत्री फुल खेति फस्टाउदो