विश्वमा बालबालिकामा मोटोपनको समस्या १० गुणाले बढ्यो

अशोज २५, विश्वमा बालबालिकामा मोटोपनको समस्या १० गुणाले बढेको एक अध्ययन सार्वजनिक गरिएको छ । विश्वमा १२ करोड ४० लाख बालबालिका आफ्नो उमेरका लागि बढी तौलको रहेको प्रतिवेदनमा जनाईएको छ । बेलायती अध्ययन केन्द्रले गरेको खोजमा २ सय देशमा मोटा बालबालिका संख्याबारे अध्ययन गरिएको छ । बेलायतमा १० मा एक बालबालिका मोटोपनको शिकार हुने बताईएको … Continue reading विश्वमा बालबालिकामा मोटोपनको समस्या १० गुणाले बढ्यो