डा. केसीको स्वास्थ्य खस्कँदो, अक्सिजन दिन थालियो

असोज २४ – आमरण अनसनमा रहनुभएका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अबस्था विग्रदै गएको छ । १३ औं आमरण अनसनको छैटौं दिन पुग्दा स्वास्थ्यमा समस्या बढ्दै गएको उहाँको स्वास्थ्य अबस्था हेर्दै आएको चिकित्सकहरुले बताएका छन् ।अहिले स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उहाँलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन … Continue reading डा. केसीको स्वास्थ्य खस्कँदो, अक्सिजन दिन थालियो