बाघमारा मध्यवर्ती सामुदायिक वनमा एक आससमा जुधेर घाईते भएको गैंडाका उपचार सुरु

अशोज २२, सौराहा स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा एक आससमा जुधेर घाईते भएको गैंडाका उपचार सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र बाघमारा मध्यवर्ती सामुदायिक वनको सहकार्यमा घाईते गैंडाको उपचार सुरु गरिएको हो । अन्दाजी १५ देखि २० बर्षको सो पोथी गैंडा घाइते अबस्थामा सो वनको बोद्रहनी क्षेत्रमा रहेको छ । देब्रे करङ र … Continue reading बाघमारा मध्यवर्ती सामुदायिक वनमा एक आससमा जुधेर घाईते भएको गैंडाका उपचार सुरु