चितवनमा २३ औं राष्ट्रिय कण्डम दिवस मनाइयो

असोज २१-“दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं” भन्ने नाराका साथ चितवनमा २३ औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाको आयोजनामा भरतपुरको चौविसकोठीमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरिक्षक अनुप अधिकारीले एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न … Continue reading चितवनमा २३ औं राष्ट्रिय कण्डम दिवस मनाइयो