डा.गोविन्द केसीको अनसन आज तस्रोदिन पनि जारी

असोज २१– संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्न लागिएको भन्दै डा गोविन्द केसीले सुरु गर्नुभएको १३ औं अनसन आज तेस्रंोदिन पनि जारी छ ।‘जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको भन्दै गत बिहीबारबाट डा केसी अनसन बस्नुभएको हो ।दुर्गमका सामुदायिक विद्यालय पढेका र सिमान्तकृत विद्यार्थीलाई डाक्टरी पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था … Continue reading डा.गोविन्द केसीको अनसन आज तस्रोदिन पनि जारी