क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खस्यो
१६ असोज, क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ । स्पेनले भने यसलाई असंवैधानिक भनेको छ ।क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले दाबी गरेका छन् कि अब क्याटेलोनियालाई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको छ । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ ।स्पेनले … Continue reading क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खस्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed