आन्दोलन फिर्तासँगै अस्पतालको ओपिडी सेवा संचालन

असोज १४ – सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनको सबै कार्यक्रम फिर्ता गरेपछि देशभरका अस्पतालमा ओपिडी सेवा सन्चालनमा आएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल चिकित्सक सघंबिच भएको वार्तामा सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तामा प्रधानमन्त्री देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई … Continue reading आन्दोलन फिर्तासँगै अस्पतालको ओपिडी सेवा संचालन