चिकित्सक संघको आन्दोलन फिर्ता

असोज १३ । नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरुले एक सातादेखि जारी राखेको आन्दोलन फिर्ता लिइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार चिकित्सकहरु र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबीच भएको छलफलमा चिकित्सक संघ आन्दोलन फिर्ता लिन राजी भएको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा भएको वार्तामा सरकारले चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्ने वचन दिएको छ ।स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाका लागि … Continue reading चिकित्सक संघको आन्दोलन फिर्ता