आज विश्व मुटु दिवसः विभिन्न कार्यक्रम गरी मनाईंदैं

असोज १३ – आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि भने सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।यस वर्षको विश्व मुटु दिवसको नारा भनें ’शक्तिलाई बिकेन्द्रित गरौं’ … Continue reading आज विश्व मुटु दिवसः विभिन्न कार्यक्रम गरी मनाईंदैं