चिकित्सकहरुको आन्दोलन आठौं दिनमाः फिर्ता लिन प्रधानमन्त्रीको आग्रह

असोज १३ – आठौं दिन हुँदा पनि चिकित्सकहरुको आन्दोलनले स्वास्थ्य सेवा ठप्प नै छन् । लाखौं बिरामी भने उपचारबाट वञ्चित हुनुपरेको छ । चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भए सम्वन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने कानुन बनाउने सरकारी निर्णय फिर्ता नभएको भन्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानमन्त्री शेरबहादुुर देउवाले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गर्नुभएको … Continue reading चिकित्सकहरुको आन्दोलन आठौं दिनमाः फिर्ता लिन प्रधानमन्त्रीको आग्रह