प्रा डा केसीको अनशन स्थगित

असोज ११ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले आफ्नो १२ औं अनशन आज स्थगन भएको घोषणा गरेका छन् ।सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको उनले विज्ञप्तिमा जनाएका छन् ।प्रा डा केसीले असोज … Continue reading प्रा डा केसीको अनशन स्थगित