१८ वर्ष मुनीको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई पराजित गर्यो

असोज ०९, १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको छ । भुटानको थिम्पुमा भएको खेलमा २२ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेर अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । ५३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर विश्वनाथ घोस बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सिमित … Continue reading १८ वर्ष मुनीको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई पराजित गर्यो