प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३२ स्थानको मतपरिणाम सार्वजनिक

अशोज ९, स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३२ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३८, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ … Continue reading प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३२ स्थानको मतपरिणाम सार्वजनिक