चितवनका चेपाङ समुदाय उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा

असोज ९, अति सीमान्तकृत चेपाङ समुदाय उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेका छन ।दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । कतिपय चेपाङ बोका, ठेकी, डोका, डाला बेचेर दशैँको जोहोमा जुटेका छन् भने केहीले गहत र मास फलेपछि त्यसबाट आएको पैसा दिने प्रतिबद्धता … Continue reading चितवनका चेपाङ समुदाय उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा