दशैंका अवसरमा चितवनका २१ कैदीलाई माफी
असोज ९ । सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ ।कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका ६ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र … Continue reading दशैंका अवसरमा चितवनका २१ कैदीलाई माफी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed