व्यवस्थापिका ससद बैठक आज बस्ने

असोज ९ – व्यवस्थापिका ससद बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।आजको बैठकमा अर्थ समितिाका सभापति प्रकाश ज्वालाले अन्तर-सरकारी वित्त विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४,राष्ट्रिय … Continue reading व्यवस्थापिका ससद बैठक आज बस्ने