शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छ – शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी
असोज ८, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताउनुभएको छ । भरतपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गर्नुभयो । अधिकारीले भन्नुभयो, “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा … Continue reading शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छ – शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed