भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
८ असोज, पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ ।कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै … Continue reading भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed