संसद अन्तर्गतका तीन समितिका बैठक आज
असोज ८ – व्यवस्थापिका संसद अन्तरगतको राज्य व्यवस्था समितिको वैठक आज बस्दैछ ।बिहान ११ वजे समितिको सभाकक्षमा बस्ने बैठकमा विधेयक सम्वन्धि उपसमितिहरुको प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको समितिका सभापति दिलवहादुर घर्तिले जानकारी दिनुभएको छ ।त्यस्तै वातावारण समितिको वैठकपनि आज बिहान ११ बजे बैस्दछ । बैठकमा फेवा ताल संरक्षण लगाएत विविध विषयमा छलफल हुने समितिले जनाएको … Continue reading संसद अन्तर्गतका तीन समितिका बैठक आज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed