नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदै
असोज ८ – काठमाडौंमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदैँ छ ।आजको बैठकमा समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिँदै आज बैठक सकिने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।हिजोको बैठकमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा … Continue reading नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed