असोज ३ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ५६ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी पनि तोलामा १५ … Continue reading सुनको भाउ घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed