play_circle_outline On Air

गृह बाटिका

play_circle_outline On Air

गृह बाटिका

काठमाडौंबाट चितवन आउदै गरेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

0

भदौ २६ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारेमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।काठमाडौंबाट चितवन आउदै गरेको ग १ ख ४९६४ नम्बरको ट्रक दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका–७ का ३० वर्षीय खेमबहादुर छत्कुलीको मृत्यु भएको छ ।दुर्घटनामा चालकसहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply