एसिसी यु १९ एसिया कप छनोट : नेपालद्वारा थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य

भदौ २६ – १९ वर्ष मुनिको एसिसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको ओमल क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले … Continue reading एसिसी यु १९ एसिया कप छनोट : नेपालद्वारा थाइल्याण्डलाई २ सय ८२ रनको लक्ष्य