जेसीज कप फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुदै

भदौ २४, क्याम्पाचौरमा जारी ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत दोस्रो सेमीफाइनल खेल आज हुदै छ आज हुने दोस्रो सेमिफाइनल खेलमा विजय यूथ क्लव हेटौंडाले मनाङ मस्र्याङदि क्लबको सामना गर्ने छ खेल दिउसो ४ बजेबाट शुरु हुने छ आज बिजयी हुने टोलि उपाधिका लागि विभागीय टिम एपीएफ संग प्रतिस्पर्धा गर्नु पर्दछ यसअघि हिजो भएको पहिलो सेमी … Continue reading जेसीज कप फुटबलमा आज दोस्रो सेमिफाइनल खेल हुदै