साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट
भदौ २१ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् ।योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका … Continue reading साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed