को-को पुग्लान नेपाल आइडलको फाइनलमा ? आज छिनोफानो हुने
भदौ १६ – पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन शो नेपाल आइडलमा शुक्रबार एक जना प्रतिष्पर्धी बाहिरिनेछन् । शुक्रबारबाट एक जना प्रतिष्पर्धीको नेपाल आइडलको यात्रा टुंगिनेछ । निकै नै रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको नेपाल आइडलमा आज कसले रुवाउने हो त्यो भने दर्शककै हातमा रहेको छ । विभिन्न चरणहरु पार गर्दै अहिले … Continue reading को-को पुग्लान नेपाल आइडलको फाइनलमा ? आज छिनोफानो हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed