कांग्रेसको भबिष्य छैन -एमाले नेता माधब नेपाल
भदौ १६,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गर्दै गएकाले उसको भविष्य प्रजा परिषद्को जस्तै हुने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘सत्तामा बसेर कांग्रेसले जनविरोधी काम गरिरहेको छ,’ नेता नेपालले भने, ‘कांग्रेसले यस्तै रवैया कायम … Continue reading कांग्रेसको भबिष्य छैन -एमाले नेता माधब नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed