मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु

भदौ ०८, मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । पौडी खेल्न मनहरीबजार नजिकै खोलामा गएका बालकहरुको डुबेर मृत्यु भएको हो । खोलाले बगाएका एकजना बालकलाई भने सकुशल उद्धार गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिनुभयो । मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको छ । मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन … Continue reading मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु