साफ यू-१५ फुटबलमा आज नेपालले भारतको सामना गर्ने

भदौ ७ । साफ यू–१५ फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ ।ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने यो खेलको विजेता समुह विजेता बन्नेछ ।तीन टोली सहभागी समुहको पहिलो खेलमा नेपाल र भारत दुबै टोलीले माल्दिभ्सलाई फराकिलो अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उता, समूह ए बाट बंगलादेश समूह विजेता तथा भुटान उपविजेता बन्दै … Continue reading साफ यू-१५ फुटबलमा आज नेपालले भारतको सामना गर्ने